कक्षा १२ को परीक्षा वैशाख १४ देखि २६ गते सम्म हुने (परीक्षा तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), ले कक्षा १२को बार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ …फाल्गुण ५, २०८०
एसईईको प्रतिप्रश्नपत्र ४.५१ रुपियाँमा छापिनेयतिबेला परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र तयारीमा व्यस्त छ । यस वर्ष नयाँ पाठ्यक्रमअनुसार नयाँ मोडलमा प्रश्नपत्र सोधिने भएको छ ।माघ २५, २०८०
अपाङ्गता भएका विद्यार्थीलाई कुनै शुल्क नलिन निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले अपाङ्गता भएका विद्यर्थीलाई कुनै शुल्क नलिन निर्देशन दिएको छ । सर्वोच्च अदालतको २०६० …माघ ९, २०८०
एसईईको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका आज सार्वजनिक गरेको छ …माघ ८, २०८०
कक्षा १२ को नियमित ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको आवेदन मागराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन माग गरेको छ । २०८१ सालमा …माघ ८, २०८०
एसईई चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुनेराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।माघ ७, २०८०
रोस्टर बन्न इच्छुक शिक्षकले माघ मसान्तभित्र आवेदन दिनु पर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले रोस्टरका लागि माघ मसान्तभित्र आवेदन माग गरेको छ । बोर्डलेप्रश्न पत्र निर्माण, प्रश्न …माघ २, २०८०
एसईई परीक्षा सर्दैनः रापबोर्ड अध्यक्षयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्धारित समयमै सञ्चालन हुने भएको छ । जाजरकोट र रुकुम पश्चिममा भूमम्पले गर्दा पठनपाठन भएकाले परीक्षा सर्न …पौष २५, २०८०
एसईई बार्षिक कार्यतालिकाभन्दा पछि सर्ने संकेतशैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) केही साता सर्ने सम्भावना बढेर गएको छ । जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पका कारण त्यहाँको पठनपाठनमा असर …पौष १६, २०८०
एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने (निर्देशिका सहित)राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् …पौष ५, २०८०