परीक्षा हलमा मोबाईल पूर्णतः निषेधराष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि मोबाईल लैजान पूर्णतः निषेध गरिएको स्मरण गराएको छ । बोर्डद्वारा सञ्चालन भईरहेको …बैशाख १७, २०८१
आजदेखि कक्षा १२को परीक्षा सञ्चालन हुँदैदेशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार ५२५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा …बैशाख १४, २०८१
कक्षा ११ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक (तालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७६ भएका) को वार्षिक परीक्षा तालिका सार्वजनिक …बैशाख ९, २०८१
काठमाडौँमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो (परीक्षा केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र …बैशाख ६, २०८१
कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ साल वैशाख १४ गतेदेखि ऐ. २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ …चैत्र २९, २०८०
कक्षा १२ को प्रश्नपत्र पुनः जनक शिक्षामा तयार गरिँदैकम्प्युटरमा तयार गरिएको प्रश्नलाई सम्बन्धित परीक्षाका दिनमा परीक्षा सुरु हुनु केहीअघि पेनड्राइभमा राखिनेछ ।चैत्र २७, २०८०
एसइईका प्रश्नपत्र जिल्ला पुगेछिटो परीक्षा केन्द्र सार्वजनिक हुँदा अनेक किसिममा चलखेल हुनसक्ने भन्दै परीक्षा केन्द्र सार्वजनिक ढिला हुने गरेको छ ।चैत्र ४, २०८०
एसईई २०८० का नमुना प्रश्न (प्रश्न सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नमुना प्रश्न तयार गरेको छ । आगामी …फाल्गुण १४, २०८०
पाठ्यक्रममा नभएको बाह्य मूल्याङ्कन गराइन्छपाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसमेतको बैठकले पाँच वटा विषयका लागि एक्टर्नलबाट मूल्याङ्कन गराउने निर्णय गरेको जानकारी दिए ।फाल्गुण १०, २०८०
कक्षा १२ को परीक्षा वैशाख १४ देखि २६ गते सम्म हुने (परीक्षा तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), ले कक्षा १२को बार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ …फाल्गुण ५, २०८०