अध्ययनका लागि क्यानडा जाने विद्यार्थीका लागि दूतावासको सूचनाक्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राखे र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछबैशाख २०, २०८१
अनुमति नलिएका शिक्षण संस्था विद्यार्थी भर्ना नगराउनु (सम्बन्धन प्राप्त शिक्षण संस्थासहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालन भएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था सार्वजनिक …चैत्र २३, २०८०
नेपाली चिकित्सक र विद्यार्थीबारे अमेरिकी अदालतको आदेशनेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय …फाल्गुण २, २०८०
मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय एसिया प्यासिफिक युनिभर्सिटीलर्ड बुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक …माघ ३, २०८०
विभिन्न देशबाट छात्रवृत्तिका लागि आवेदन मागविदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि विभिन्न देशका विश्वविद्यालयले आवेदन माग गरेका छन् । चीन, इण्डोनेशिया र टर्कीका छुट्टा …माघ २६, २०७९
स्वीस सरकारको एक्सलेन्स स्कलरसिप खुला (विस्तृत सूचना सहित)स्वीस सरकारको ‘एक्सलेन्स स्कलरसिप’ खुला गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्ति शाखाका अनुसार शैक्षिक वर्ष २०२३–२४ का लागि २ अगष्ट २०२२ …भाद्र ९, २०७९
कोभिड प्रभावित विद्यार्थीहरू अध्ययन पुरा गर्न चीन जान पाउनेकोभिडका कारण चिनियाँ विश्वविद्यालयबाट उच्च शिक्षा पुरा गर्न नपाइ नेपाल फर्किएका विद्यार्थी पुनः चीन जान पाउने भएका छन् । सरकारले चरणबद्ध रुपमा उच्च शिक्षा …जेष्ठ २०, २०७९
दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२ आयोजना हुनेनेपाल र अमेरिका विद्यार्थीहरुलाई संयुक्त रुपमा प्रतिस्पर्धा गराइने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले स्नातक …फाल्गुण ८, २०७८
विद्यार्थी युक्रेन जान नपाउनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (वैदेशिक अध्ययन अनुमति शाखा) ले युक्रेन जान विद्यार्थीलाई रोक लगाएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी अर्को सूचना …माघ ११, २०७८