“युवा संग मुख्यमन्त्रि” कार्यक्रमसहित गण्डकीको प्रदेश युवा सम्मेलन सुरुपोखरा - नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनमा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सुरु भएको छ । सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १८० …भाद्र १२, २०७७
गण्डकी विश्वाविद्यालयलाई जग्गा दिने सरकारको निर्णयसरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को गत असार …श्रावण २, २०७७
वालिङमा शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदानवालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन्। नगरपालिकाले स्थापना गरेको …आषाढ १०, २०७७
यस्ता छन् प्रदेशमा शिक्षाको बजेट (पूर्ण पाठसहित)छात्राहरुको आत्म रक्षा तालिमका लागि एक करोड ५० लाख रुपियाँआषाढ १, २०७७
क्याम्पसमा ‘प्रि–आइसोलेशन’बागलुङ, २६ जेठ (रासस) : बडिगाड गाउँपालिकाका नौजना सङ्क्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसको ‘प्रि–आइसोलेशन कक्ष’मा राखिएको छ । धवलागिरि अस्पतालमा आइसोलेशन …जेष्ठ २६, २०७७
दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चितदुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम …जेष्ठ १४, २०७७
पर्वतमा एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसनविश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक …बैशाख २६, २०७७
पोखरा महानगरपालिकाले भन्योः तत्काल अनलाइन कक्षा रोक्नुपोखरा महानगरपालिकाले अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको छ । महानगर शिक्षा शाखाले बिहीबार विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको हो । …बैशाख १८, २०७७
शिक्षामा नयाँ आयाम भर्दै हुप्सेकोट गाउँपालिकाबाल कक्षादेखि कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रमको व्यवस्था । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई गुणस्तर सुधार लगायत अन्य विषयमा तालिम । हरेक विद्यालयमा …बैशाख ४, २०७७